Unity Khabar

डडेल्धुराका शिवालयमा शिवरात्रि (फोटो फिचर)

डडेल्धुरा: आज महाशिवरात्रि, डडेल्धुरा जिल्ला सदरमुकाम अमरगढीका शिवालायहरुमा भक्तजन एवं दशनार्थीहरुको बिहानैदेखि घुइँचो लागेको छ ।

अमरगढी नगरपालिका–१ स्याउले बजार माथिको सहस्रलिङ्ग, ५ खलङ्गास्थित शिवालय र ७ पोखराको शिवकुटी रावलतोली गुफामा भगवान शिवको पुजाआजासहित भक्ति भजन भइरहेको छ ।

शिवालय र बजारमा शिवसेना नेपालले पानि वितरण गरिरहेको छ । शिवलायसंगै स्याउले बजार र बागबजारको बसपार्कमा शिवसेना नेपालले निःशुल्क पानि बाँडिरहेको छ ।

 

सम्बन्धित पाेष्टहरु
Loading...