Unity Khabar

कोरोना संक्रमण कुन उमेर समूहका धेरै ?

काठमाडौं: कोरोना संक्रमित हुने दर झण्डै १९ प्रतिशत पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७८३ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ९६ अर्थात १८.९५ प्रतिशतमा कोरोना पुष्टि भएको हो। ४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

केही दिनयता कोरोना संक्रमण बढ्दै गएको छ बुधबार संक्रमणदर १२.७२, बिहीबार १२.८६,  र शुक्रबार १४.६१ प्रतिशत थियो।  समाचारमा संक्रमण सबैभन्दा धेरै २०–४० वर्ष उमेर समूहमा देखिएको पनि उल्लेख छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित पाेष्टहरु
Loading...