Unity Khabar

युनिटीकर्मी भण्डारीलाई पितृशोक

डडेल्धुराः रेडियो युनिटी र युनिटी खबरकर्मी शेर भण्डारीलाई पितृशोक परेको छ ।

भण्डारीका ६० वर्षीय बाबु नवीन भण्डारीको शनिबार बिहान डडेल्धुराको अमरगढी नगरपालिका–३ काँडेकोट (डबरबाटा) स्थित निवासमै निधन भएको हो।

नवीन केही समय यतादेखि ब्रेन ट्यूमरबाट ग्रसित थिए। उनको शनिबार नै दाहासंस्कार गरिएको परिवारले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...