Unity Khabar

माओवादी केन्द्र डडेल्धुराको इन्चार्जमा पार्की

डडेल्धुरा: नेकपा माओवादी केन्द्र डडेल्धुराको इन्चार्जमा जगत पार्की तोकिएका छन् । माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले पार्कीलाई जिल्ला इन्चार्ज तोकेको हो ।

यसअघि प्रतिनिधिसभाको चुनावका बेला उनी माओवादी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। तर, पछि उनी पुनः माओवादी केन्द्रमै फर्किएका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...