Unity Khabar

डडेल्धुरामा एक युवक मृत फेला

डडेल्धुराः डडेल्धुरामा एक युवक मृत फेला परेका छन्।

जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँका १९ वर्षीय दीपक नाथ सोही नगरपालिका–३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...