डडेल्धुरा: नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय समितिका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
मंगलबार डडेल्धुरामा आयाेजित पत्रकार सम्मेलनमा उनले केन्द्रीय समितिमा उम्मेदवारी दिने बताएका हुन्।
उनले सभापति पदमा भने प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई सभापतिमा जिताउनुपर्ने बताए। साथै उनले गुटको अन्त्य हुनुपर्ने पनि बताएका छन्।