Unity Khabar

दार्चुलामा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना

दार्चुलाः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दार्चुलामा पार्टी कार्यालय स्थापना गरिएको छ।

बिहीबार जिल्ला सदरमुकाम खलंगास्थित मोहतीमा पार्टी कार्यालय उद्घाटन गरिएको हो।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेकपा (एस) सुदूरपश्चिम संसदीय दलका नेता दिर्घ सोडारीले पार्टी कार्यालयको उद्घाटन गरेका हुन्।

पार्टी कार्यालय स्थापना कार्यक्रममा नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...