Unity Khabar

अमरगढीमा काँग्रेसको अग्रता कायमै

डडेल्धुराः डडेल्धुराको सदरमुकाम अमरगढीमा काँग्रेले अग्रता कायमै राखेको छ ।

९०५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले ४०१ र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले ३७२ मत पाएका छन्।

यस्तै उप प्रमुखमा काँग्रेसका उमेदवार पार्वती झुकालले ३९० र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले ३६९ मत पाएका छन।

No description available.

सम्बन्धित पाेष्टहरु
Loading...