Radio Unity 92.2MHz

तपाई पश्चिम नेपाल मिडिया अभियानद्वारा वि.स.२०७२ मा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता भई वि.स.२०७२ चैत्र १३ गते बाट  नियमित प्रसारणमा आएको सामुदायिक रेडियो रेडियो युनिटी ९२.२ मेगाहर्ज सुन्दै हुनुहुन्छ ।

याे रेडियो फ्रिक्वेन्सी मोडुलेशनकाे ९२.२ मेगाहर्जबाट प्रसारण हुने गर्दछ । स्टेशन डडेल्धुराकाे अमरगढी नगरपालिका वडा नं.५ खलंगामा रहेको छ । रेडियाेकाे क्षमता ५०० वाट रहेकाे छ ।