Unity Khabar

अमरगढीको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता 

डडेल्धुराः डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमालेले अग्रता बनाएको छ ।

१००५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले ४४२ र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले ४१२ मत पाएका छन्।

यस्तै उप प्रमुखमा काँग्रेसका उमेदवार पार्वती झुकालले ४२४ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले ४३१ मत पाएका छन।

सम्बन्धित पाेष्टहरु
Loading...