Radio Unity 92.2MHz

अब ६८ वर्षमै वृद्धा भत्ता

काठमाडौं : सरकारले वृद्धा भत्ता पाउने उमेरहद घटाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गरेका हुन् । ​

हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाइने अर्थमन्त्री जनार्दन शर्माले बताए ।

भत्ता लिन नचाहने लाभग्राहीलाई सरकारले सम्मान गर्ने पनि उनले बताए ।

सम्बन्धित पाेष्टहरु
Loading...