Radio Unity 92.2MHz

वडाध्यक्ष रवेन्द्रका ११ बाख्रा बाघले मार्‍यो

बझाङः  बझाङको थलारा गाउँपालिका वडा नम्बर २ कफलकाडाका वडाध्यक्ष रवेन्द्र खातीका ११ बाख्रा बाघले मारेको छ ।

अस्थायी प्रहरी पोस्ट बगडाको अनुसार शनिवार १८ वटा बाख्रालाई बाघले आक्रमण गरेको थियो । जसमा ६ वटा बाख्रा भने सकुशल रहेका छन्। अहिले प्रहरी टोली घटनास्थल गएको प्रदेश प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...