आलितालमा काँग्रेसको अग्रता, एमालेले पछ्याउँदै
डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकामा काँग्रेले अग्रता कायमै राखेको छ।
८०० मतगणना हुँदा काँग्रेसका बलबहादुर गुरुङले २९७ एमालेका मीन बोगटीले २७७ माओवादी केन्द्रका शेरसिंह पार्कीले १०२ नेकपा एकीकृत समाजवादीका तुलाराम बोहराले ११ र स्वतन्त्रबाट उम्मेदवारी दिएका टेक खड्काले ५९ मत प्राप्त गरेका छन्।