Unity Khabar

सिंङ्गारिएको पिस पार्क (फोटो फिचर)

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–५ मा रहेको पिस पार्क सुगन्धित फुलहरुका साथै अन्य हस्तकलाका चित्रहरुले सिंङ्गारिएको छ। जसले गर्दा मानिसहरुको घुम्ने ठाउँको रोजाईमा पर्न सफल भएको छ।

केही तस्बीहरु :

सम्बन्धित पाेष्टहरु
Loading...