Radio Unity 92.2MHz

आइन्स्टाइन स्कुलले गर्यो विद्यार्थीको स्वास्थ्य परिक्षण

डडेल्धुराः डडेल्धुरा सदरमुकाममा रहेको आइन्स्टाइन पब्लिक स्कुलले विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परिक्षण गरेको छ।

डडेल्धुराको अमरगढी–५ मा रहेको विद्यालयले बिहीवार विद्यालयमा अध्ययनरत १६२ जना विद्यार्थी र शिक्षकको स्वास्थ्य परिक्षण गरेको हो।

शुक्रबार विद्यार्थीरूको आँखाको जाँच तथा उपचार गरिने प्रधानाध्यापक रामप्रसाद अवस्थीले बताए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।