आलितालमा गहुँका बालासँगै झुलेको बिजुलीको तार ✍️ खबर संवाददाता प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार १७:०२ आलिताल गाउँकालिका–३ स्थित चौड बण्डलेमा गहुँका बालासँगै झुलेको बिजुलीको तार। जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ। तस्वीर : शेरबहादुर भण्डारी/युनिटी खबर