Radio Unity 92.2MHz

दार्चुलामा एक शिक्षिकाको मृत्यु

दार्चुला: दार्चुलामा एक शिक्षिकाको मृत्यु भएको छ।

बिहीबार जिल्लाको मार्मा गाउँपालिका–४ मा रहेको दुर्गेश्वरी आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका छाया महराको लडेर मृत्यु भएको बताइएको छ। घर नजिकैको खेतमा जाँदै गर्दा ३८ वर्षीया महराको मृत्यु भएको उनका आफन्त नारदसिंह महराले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...