Radio Unity 92.2MHz

सुदूरपश्चिममा प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री रावल नेतृत्वको सरकार संकटमा

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको आजको प्रदेशसभा बैठक स्थगित भएको छ।

बैठक भोलि (बिहीबार) दिउँसो १ बजे पुन: बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

सत्ता गठबन्धनमा निर्णायक नागरिक उन्मुक्तिले विश्वासको मत दिनेबारे हालसम्म अनिर्णित बन्दा रावल नेतृत्वको सरकार संकटमा देखिएको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।