Radio Unity 92.2MHz

विकट वडामा सेवा दिन अजयमेरुले सञ्चालन गर्‍यो एम्बुलेन्स सेवा

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाले विकट वडाका जनतालाई सेवा दिने उद्धेश्यका साथ एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।बिहीबारदेखि पालिकाले वडा नम्बर ५ र ६ लाई लक्षित गर्दै एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

गाउँपालिकाबाट टाढा रहेका दुबै वडाका नागरिकको सुविधाका लागि देवल स्वास्थ्य चौकीबाट एम्बुलेन्स सेवा प्रारम्भ गरेका गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ ले जानकारी दिए।

 

सम्बन्धित पाेष्टहरु
Loading...