धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
प्रदेश सरकारले महाकाली, कर्णाली र सेती नदीमा जल यातायात सञ्चालनका लागि अध्ययन गर्ने, व्यावसायिक कृषि गर्ने शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने,धनगढी–अत्तरिया मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने र कैलालीको गोदावरी क्षेत्रमा मिनी चिडियाखाना स्थापना गरीने कुरा समेटेको छ।
पूर्णपाठ : वार्षिक-नीति-तथा-कार्यक्रम