Radio Unity 92.2MHz

बैतडीको झौलेकमा ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु

बैतडी : बैतडीको झौलेकमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कञ्चनपूरका ३५ बर्षीय राजेश चौधरी रहेका छन्।

यस्तै अर्का मृतकको परिचय खुल्न बाँकी रहेको छ। से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएको बताइएको छ।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ।घटनाको बिषयमा थप अनुसन्धन भैरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...