Radio Unity 92.2MHz

एका बिहानै बाजुरामा भूकम्प गयो

धनगढीः सुदूरपश्चिमको बाजुरा केन्द्रबिन्दु भएर शुक्रवार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा बाजुराको बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...