Radio Unity 92.2MHz

लागूऔषध सहित धनगढीमा एक युवक

धनगढीः धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको टिकापुर नगरपालीका–१ ब्लक नम्बर १३ बस्ने २४ वर्षीय विकास सेरचनलाई भजनी नगरपालिका–३ कुसमघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा ९३० मिलिग्राम लागूऔषध सहित प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...