Radio Unity 92.2MHz

एकीकृत समाजवादीले टुंग्यायो परशुराममा नगरप्रमुख र उपप्रमुखको उम्मेदवार

डडेल्धुराः नेकपा (एकीकृत समाजवादी) ले डडेल्धुराको परशुराम नगरपालिकाको नगरप्रमुख र उपप्रमुखको उम्मेदवार टुंग्याएको छ। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एकिकृत सामाजवादीले परशुरामको नगरप्रमुखमा प्रेमबहादुर धामी र उपप्रमुखमा…
थप पढ्नुहाेस...