Radio Unity 92.2MHz

राप्रपा महामन्त्री राणा र शाही डडेल्धुरा आउने

डडेल्धुरा: राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री धवल शमशेर राणा र भ्रष्टाचारबिरुद्धका अभियन्ता तथा पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही डडेल्धुरा आउने भएका छन्।

राप्रपा जिल्ला कार्य समिति डडेलधुराको आयोजनामा हुन लागेको बृहत् आमसभालाई सम्बोधन गर्न दुबै जना डडेल्धुरा आउन लागेका हुन्।

बैशाख १६ गते जिल्ला सदरमुकाम वसपार्कमा राप्रपाले बृहत् आमसभाको आयोजना गदैछ।

सम्बन्धित पाेष्टहरु
Loading...