Radio Unity 92.2MHz

डडेल्धुराको अमरगढीमा काँग्रेसलाई अग्रता

डडेल्धुरा : प्रधानामन्त्री एवंम काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकाम अमरगढीमा काँग्रेले सुरुवाती अग्रता पाएको छ। ६०५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले २७७ र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले २४४ मत पाएका छन्।

यस्तै उप प्रमुखमा काँग्रेसका उम्मेदवार पार्वति झुकालले २७८ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले २४८ मत पाएका छन।

सम्बन्धित पाेष्टहरु
Loading...