परशुराम नगरपालिका –१ मा धामी विजयी ✍️ खबर संवाददाता प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ११:३० डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–१ मा माओवादी केन्द्रका लालबहादुर धामी (अपिल) विजयी भएका छन्। तर, निर्वाचन कार्यालयले भने आधिकारीक रूपमा घोषणा गर्न बाँकी छ।