Unity Khabar

देउवाको गृह पालिकामा काँग्रेसको दोब्बर अग्रता

डडेल्धुराः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा काँग्रेसले अग्रता बनाएको छ।

मतगणना हुँदा काँग्रेसका उम्मेदवार इन्द्र कार्कीले १३०९ र नेपाली काँग्रेस विपीका सुरेन्द्र मालीले ५६७ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीका नरबहादुर बिष्टले १७८ मत प्राप्त गरेका छन्।

यस्तै उपाध्यक्षमा काँग्रेसका उमेदवार ज्ञानु सेटीले १२५७ र एमालेका उम्मेदवार इन्द्र महराले ५८७ मत पाएका छन भने नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्लले ३१२ मत प्राप्त गरेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...