Radio Unity 92.2MHz

अमरगढीमा काँग्रेको अग्रता कायमै

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकामा काँग्रेले अग्रता कायमै राखेको छ । २४५९ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले १०७९ र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले ७३४ मत पाएका छन् ।

यस्तै उप प्रमुखमा काँग्रेसका उमेदवार पार्वती झुकालले ९२३ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले ८१३ मत पाएका छन।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।