अमरगढीमा डिल्ली भन्दा हरी अगाडि
डडेल्धुराः डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस विपीले अग्रता लिएको छ।
काँग्रेसका उम्मेदवार डिल्ली जोशीले २९५६ र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले २९५८ मत पाएका छन्। यी दुईबीचको मतान्तर २ रहेको छ।
अहिले वडा नम्बर नौंको मत गणना कार्य जारी छ।