डडेल्धुराको कुन पालिका र वडामा को विजयी?
डडेल्धुराः स्थानीय तहको निर्वाचन पश्चात डडेल्धुरामा चुनावको मत परिणाम आउन थालेको छ। जिल्लाका सात वटै स्थानीय तहको नतिजा सार्वजनिक हुने क्रम जारी छ।
डडेल्धुराका सातवटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहका तहको नतिजा सार्वजनिक भएको छ भने परशुरामको बाँकी रहेको छ। जिल्लामा रहेका ५२ वडामध्ये ५० वडाको मत परिणाम सार्वजनिक भएको छ।
अहिलेसम्मको मत परिणाम कुन पालिका र कुन वडामा को विजयी ?
गन्यापधुरा गाउँपालिका
अध्यक्ष इन्द्र कार्की
उपाध्यक्ष ज्ञानु सेठी
१. नरेश भण्डारी, नेपाली काँग्रेस विपी
२. मनोज देउवा, नेपाली काँग्रेस
३. चक्र देउवा, नेपाली काँग्रेस
४. नरेश भट्ट, नेपाली काँग्रेस
५.चन्द्रप्रकाश रोस्यारा, नेपाली काँग्रेस
अमरगढी नगरपालिका
मेयर डिल्लीराज जोशी
उपमेयर पार्वती झुकाल
१.लोकबहादुर ऐर, नेपाली काँग्रेस
२. हेमराज पन्त, नेपाली काँग्रेस
३.तीर्थबहादुर ऐर, नेपाली काँग्रेस
४.परमानन्द शाहु, नेपाली काँग्रेस
५.टंक क्षेत्री, नेपाली काँग्रेस
६.केवी ताम्राकार, नेपाली काँग्रेस
७. खडक बोहरा, नेपाली काँग्रेस
८. नरबहादुर साँकी, नेपाली काँग्रेस विपी
९ जगतबहादुर महर, नेपाली काँग्रेस
१०. खेमराज भट्ट, नेपाली काँग्रेस
११. धर्मसिंह धानुक, नेपाली काँग्रेस
अजयमेरु गाउँपालिका
अध्यक्ष उमेशप्रसाद भट्ट
उपाध्यक्ष बसन्ति पाल
१. दत्तिसिंह भण्डारी, नेपाली काँग्रेस
२.शिवराज भट्ट, माओवादी केन्द्र
३. रमेश बाहुन, स्वतन्त्र
४. टिकासिंह बिष्ट, माओवादी केन्द्र
५ राजबहादुर पाल, नेकपा एमाले
६.हरि भण्डारी, नेपाली काँग्रेस
परशुराम नगरपालिका
१. लालबहादुर धामी, माओवादी केन्द्र
२. रमेश बोहरा, नेपाली काँग्रेस
३. नरेश खवास, नेपाली काँग्रेस
४. विश्रामसिंह बोहरा, माओवादी केन्द्र
५. दिलबहादुर शाही, माओवादी केन्द्र
६. खगेन्द्र सिंह, नेपाली काँग्रेस
७. कर्ण धामी, माओवादी केन्द्र
८. दिनेशप्रसाद जोशी, नेपाली काँग्रेस
९. देवबहादुर बोहरा, माओवादी केन्द्र
१० राजकुमार भाट, माओवादी केन्द्र
परशुराम नगरपालिकाको मेयर र उपमेयरको नतिजा आउँन बाँकी छ।
आलिताल गाउँपालिका
अध्यक्ष शेरसिंह पार्की
उपाध्यक्ष मैनाकुमारी रावल
१. यज्ञबहादुर देउवा, नेकपा एमाले
२.प्रमोद मल्ल, नेपाली काँग्रेस
३. बलबहादुर बुढा, माओवादी केन्द्र
६. कुम्भर बुढा, नेकपा एमाले
७. वीरबहादुर बोहरा, माओवादी केन्द्र
८. धनबहादुर देउवा, नेपाली काँग्रेस
भागेश्वर गाउँपालिका
अध्यक्ष हेमराज चटौत
उपाध्यक्ष पुष्पा ठकुराठी
१. मणिकराज भट्ट, स्वतन्त्र
२. उपेन्द्र जोरा, नेपाली कांग्रेस
३. डम्बरराज जोशी, नेपाली काँग्रेस
४. बसन्तराज चटौत, नेपाली काँग्रेस
५. नरेन्द्र थापा, नेपाली काँग्रेस
नवदुर्गा गाउँपालिका
अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
उपाध्यक्ष निर्मला बिष्ट
१. शेरबहादुर साउँद, नेपाली काँग्रेस
२. दिलबहादुर विष्ट, नेपाली काँग्रेस
३. भक्त कठायत, माओवादी केन्द्र
४.पदम बिष्ट, नेकपा एकीकृत समाजवादी
५. प्रेमसिंह ऐर, नेकपा एकीकृत समाजवादी