Radio Unity 92.2MHz

महेन्द्र माविमा अध्ययनरत बालकको मृत्यु

डडेल्धुराः जिल्ला सरदुमकामको अमरगढी नगरपालिका–५ खलंगास्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत एक बालकको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–५ घर भई हाल सदरमुकाममा बस्दै आएका ४ वर्षीय हिमाल भाटको निधन भएको हो।

मृटुमा समस्या रहेका उनको उपचारको क्रममा सोमबार डडेल्धुरा अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। कक्षा १ मा अध्ययनरत भाटको निधन भएपछि महेन्द्र माविले मंगलबार शोक विदा दिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...