Radio Unity 92.2MHz

अनेरास्ववियूले गर्यो संविधान दिवसको अवसरमा महेन्द्र माविमा वृक्षारोपण

डडेल्धुराः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन  जिल्ला कमिटी डडेल्धुराले वृक्षारोपण गरेको छ।

सोमबार संविधान दिवसको अवसरमा महेन्द्र माध्यमिक विद्यालय खलंगा डडेल्धुरामा वृक्षारोपण गरेको हो।

अनेरास्ववियूले धुपी सल्लाका बिरुवा रापेको अनेरास्ववियू जिल्ला कमिटी डडेल्धुराका कार्यबहाक अध्यक्ष हेमन्त पन्तले जानकारी दिए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।