Radio Unity 92.2MHz

प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता

डडेल्धुरा: प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ। वारेसनामामार्फत उनकी पत्नी आरजु राणाले उम्मेदवारी दर्ता गरेकी हुन्।

दिउँसो २:४५ बजे उनको उम्मेदवारी दर्ता भएको हो। देउवाको प्रस्तावक जिल्ला पार्टी सचिव हेमराज चटौत रहेका छन् भने समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी रहेका छन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।