Radio Unity 92.2MHz

भदौ २१ गते भागेश्वरमा सार्वजनिक बिदा

डडेल्धुराः दलित पूजारी हुने डडेल्धुराको प्रसिद्ध ‘जोगेनी जाँत’ को अवसरमा भागेश्वर गाउँपालिकाले भदौ २१ गते सार्वजनिक बिदा दिएको छ।

सोमबार एक सूचना प्रकाशित गर्दै पालिकाले हरेक तीन वर्षमा हुने ‘जोगेनी जाँत’ को अवसरमा बिहीबार अर्थात् भदौ २१ गते सार्वजनिक बिदा दिएको हो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।