Radio Unity 92.2MHz

डडेल्धुरा जिल्ला अदालतका न्यायाधीश वाग्लेको सरुवा

डडेल्धुराः डडेल्धुरा जिल्ला अदालतका न्यायाधीश वालकृष्ण वाग्लेको बाँके सरुवा भएको छ। शुक्रबार बसेको न्यायपरिषद् बैठकले ६० जना न्यायाधीशको सरुवा गरेको थियो।

न्यायपरिषद्को निर्णयअनुसार वाग्लेको बाँके जिल्ला अदालत सरुवा भएको हो। उनको स्थानमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दयाराम ढकाल डडेल्धुरा आउने भएका छन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।