काठमाडौं: धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान ७ बजेर ४० मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले दिए।
भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो। भूकम्पको क्षतिको विवरण आउन बाँकी छ।