Radio Unity 92.2MHz

आजको मौसम कस्तो रहला ?

काठमाडौं : आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सम्बन्धित पाेष्टहरु
Loading...