Radio Unity 92.2MHz

अछामकी एक किशोरीको अत्तरियाबाट उद्धार

धनगढीः कैलालीको अत्तरियाबाट आइतवार एक किशोरीको उद्धार गरिएको छ। अछाम घर बताउने गंगा विश्वकर्माको अत्तरिया बसपार्कबाट उद्धार गरिएको हो।

स्थानीय युवा दिपक ओझा लगायतको टिमले उनलाई धनगढी स्थीत मानव सेवा आश्रममा पठाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...