Radio Unity 92.2MHz

आज दिनभर आंशिक बदली रहने

काठमाडौं :  देशभर अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभरको मौसम आंशिक बदली रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ।

बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सुझाव दिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...