Radio Unity 92.2MHz

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली

काठमाडौं  : देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ।

बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।राति कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

सम्बन्धित पाेष्टहरु
Loading...