बैतडी : साढे ८ बजे देखि बैतडीमा विद्युत सेवा अवरुद्ध भएको छ ।
गोठलापानी सव स्टेसनमा ११ केभि प्यानेललाइ नयाँ प्यानेलबाट परिवर्तन तथा सुधारको कार्य भैरहेकोले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । विद्युत सेवा साँझ ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।