Radio Unity 92.2MHz

बझाङको पाराकाट्ने केन्द्रबिन्दु भएर भूकम्प गयो

बझाङः बझाङको पाराकाट्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९:३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । बझाङ लगायत पश्चिम नेपालका जिल्लाहरुमा गत असोज १६ गते गएको भुकम्पपछि निरन्तर पराकम्प गइरहेका छन् ।

सम्बन्धित पाेष्टहरु
Loading...