Radio Unity 92.2MHz

अछामको एक पसलमा चट्याङ्ग लागेर आगलागी

अछामः अछाममा मल्लेखको एक किराना पसलमा चट्याङ्ग लागेर आगलागी भएको छ।

मल्लेख गाउँपालिका ६ नम्बर वडाको नन्देश्वरी बस्ने ५५ वर्षीय दिपक बोहोराको २ कोठे किराना पसलमा गएराति १० बजेतिर चट्याङ्ग लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

आगलागीबाट अन्दाजी ७ लाखको क्षति भएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...