Radio Unity 92.2MHz

सर्पले डस्दा डडेल्धुरामा एक महिला घाइते

डडेल्धुराः डडेल्धुरामा सर्पले डसेर एक महिला घाइते भएकी छन्।

जिल्लाको परशुराम नगरपालिका–९ सेलगडाकी ४० वर्षीया मतिदेबी बोहरा घाइते भएकी हुन्।

उनलाई वनमा घाँस काट्ने क्रममा सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घाइते बोहराको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...