Unity Khabar

स्वास्थ्य दिवशका अवसरमा ब्याडमिन्टन प्रतियोगीता

डडेल्धुरा : गुणस्तरीय स्वास्थ्य हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ यसपालिको स्वास्थ्य दिवश विभिन्न कार्यक्रम गरी देशभरी मनाइदै छ।

डडेल्धुरामा पनी स्वास्थ्य कार्यालय डडेल्धुराले स्वास्थ्य दिवशको अवसरमा ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरेको छ। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोश श्रेष्ठले स्वास्थ्य जिवन यापनका लागी नियमित व्यायम तथा खेलकुद आवश्यक पर्ने भएकाले दिवशको अवसरमा ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरीएको बताउनुभयो।

 

प्रतियोगीतामा स्वाथ्यकर्मी तथा अन्य खेलाडिहरुले सहभागीता जनाएका छन।

सम्बन्धित पाेष्टहरु
Loading...