अमरगढीमा काँग्रेसको अग्रता, विपी काँग्रेस पछ्याउँदै
डडेल्धुराः डडेल्धुराको सदरमुकाम अमरगढीमा काँग्रेले अग्रता कायमै राखेको छ ।
८०५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले ३७० र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले ३२२ मत पाएका छन्।
यस्तै उप प्रमुखमा काँग्रेसका उमेदवार पार्वती झुकालले ३६१ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले ३४० मत पाएका छन।