Radio Unity 92.2MHz

परशुराममा काँग्रेसका जोशी अगाडि, पछ्याउँदै माओवादीका माल

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएको छ।

काँग्रेसका उम्मेदवार भरत बडाएर जोशी २८८७ र नेकपा माओवादी केन्द्रका शेरसिंह मालले २८६५ मत पाएका छन्।

यस्तै उप प्रमुखमा काँग्रेसका उमेदवार कलावती बोहराले २२६९ र माओवादीका उम्मेदवार बिमला महताले २६५० मत पाएकी छन्।

सम्बन्धित पाेष्टहरु
Loading...