सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख जोशीको सरुवा ✍️ खबर संवाददाता प्रकाशित मिति : २०८० आश्विन २, मंगलवार ११:५२ डडेल्धुराः सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख प्रयागराज जोशीको सरुवा भएको छ। जोशीको विकास कार्यालय बझाङमा सरुवा भएको हो। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमको निणयअनुसार २९ जनाको सरुवा भएको छ। उनको ठाउँमा को आउने भन्ने टुङ्गो लागेको छैन्।