Radio Unity 92.2MHz

डडेल्धुरा जेसीज वर्ष २०२५ को अध्यक्षमा देउवा

डडेल्धुरा: डडेल्धुरा जेसीजको अध्यक्षमा मोहन देउवा चयन भएका छन्।

वर्ष २०२५ का लागि देउवा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्। जिल्ला सदरमुकाममा शनिबार सम्पन्न जेसीजको जिल्ला अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको निर्वाचन आयुक्त भोजराज अवस्थीले जानकारी दिए।

उनका अनुसार कार्यकारी उपाध्यक्षमा आशिष बोहरा र आकाश गुरुङ तथा उपाध्यक्षमा दीपक भट्ट, दीपक भट्टराई, वाशु पाण्डेय र सुनील तामाङ निर्वाचित भएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...